eadarsha.com
अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा
पोखरा, २० फागुन। भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा गर्न लागेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ। पाँच वर्षपछि हुन लागेको म्याराथनको तयारी बारे बिहीबार पोखरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। फागुन २२ गते शनिबार हुने म्याराथनलाई सफल दुधले तिन वर्षका लागी प्रायोजन गरेपछि आर्थिक अभावमा स्थगित प्रतियोगिताले निरन्तरता पाएको हो। नेपालका विभिन्न […]