eadarsha.com
बच्चामा एचआइभी सङ्क्रमण रोक्न अभियान
लमजुङ, २० फागुन। लमजुङ जिल्लामा एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा सङ्क्रमण हुन नदिन रोकथाम गर्न अभियान सुरु गरिएको छ। जिल्ला अस्पतालसहित जिल्लामा रहेका २७ वटा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र)मा अभियान थालिएको हो। समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रमको सेवा चालु आर्थिक वर्षबाट जिल्लाका २७ वटै बर्थिङ सेन्टरमा उपलब्ध हुने जिल्ला जनस्वास्थ्य […]