eadarsha.com
लेखनाथका एक सय २० ज्येष्ठ महिला सम्मानित
लेखनाथ, २० फागुन। १०६ औं नारी दिवसको अवसरमा लेखनाथ नगरपालिका वडा नं २, ३ र ६का ज्येष्ठ महिलालाई सम्मान गरिएको छ। स्थानीय आमा समूहको पहल र वडा सेवा केन्द्र २, ३ र ६ को व्यवस्थापनमा प्रत्येक वडाको ४० जना ज्येष्ठ महिला गरी एक सय २० ज्येष्ठ महिलालाई दोसल्ला र नगदले सम्मान गरिएको हो। सम्मानित कार्यक्रममा […]