eadarsha.com
सभापतिमा संस्थापनबाटै तीन उम्मेद्वार
काठमाडौँ, १९ फागुन। नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदै छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी भएपछि सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडौमा नै भएको १२ औँ महाधिवेशनले सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो। स्थापनाको सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि […]