eadarsha.com
हेमजा बोर्डिङमा व्यवस्थापन समिति र अभिभावक संघ
पोखरा, १९ फागुन। हेमजा आवासीय बोर्र्डिङ स्कुलको बुधबार भएको अभिभावकको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ। भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोतिलाल तिमिल्सिनलाई सर्वसम्वत चयन गरेको छ। समितिका सचिवमा केशवशरण पौडेल, सदस्यहरूमा मनकुमारी पौडेल, चुडामणि तिमिल्सिना, कुलप्रसाद त्रिपाठी, पार्वती बानियाँ र नारायणी बस्नेत छन्। त्यसैगरी, भेलाले प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा शिक्षक […]