eadarsha.com
राप्रपा नेपाल सिमलचौरमा कुँवर
पोखरा, १९ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल पोखरा-८, पोखरामा सोमबार योगेन्द्र कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा इकाइ समिति गठन भएको छ। कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् अञ्चल संयोजक रमेशबहादुर भट्टराईले पार्टीनागरिकको मर्म बुझेर अगाडि बढ्ने बताए। कार्यक्रममा शिवकुमार बास्तोला, केन्द्रीय महिला उपाध्यक्ष पार्वती गौतम, जिल्ला उपाध्यक्षद्वय भोलाजंग सुवेदी र प्रेम मल्ल, जिल्ला कोषाध्यक्ष धर्मेन्द्रबहादुर थापा, […]