eadarsha.com
परियारलाई उद्योगीको राहत
लेखनाथ,१९ फागुन। लेखनाथ-३ को अघौर्ंचोकमा पसल गर्दै आएका कमल परियारलाई राहत हस्तान्तरण गरिएको छ । गएको असोज १९ गते उनको लेखनाथ टप टेर्लर्स सेन्टरमा आगलागी भएको थियो। अघौर्ं व्यवसायी समिति र लेखनाथ उद्योग बाणिज्य संघको पहलमा सङ्कलन गरिएको ४२ हजार नौं सय ६० रुपैयाँ परियारलाई वुधबार हस्तान्तरण गरिएको हो। अघौर्ं बजार व्यवस्थापन समितिले स्थानीय स्तरमा सङ्कलन […]