eadarsha.com
प्रेमिल ‘फूलैफूलको मौसम तिमीलाई’
पोखरा, १९ फागुन। आगामी शुक्रबारदेखि नेपाली चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुन लागेको छ। त्यसैको पूर्वसन्ध्यामा प्रचारप्रसारमा चलचित्रको टोली पोखरा आइपुगेको छ। पोखरा आइपुगेको चलचित्र निर्माण टोलीले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरी ‘फूलैफूलको मौसम तिमीलाई’ प्रमिल र नेचुरल चलचित्र भएकाले दर्शकले रुचाउने दाबी गरेको छ। चलचित्रमा नेचुरल पावर भेटिने दाबी गर्दै निर्देशक दिनेश डिसीले भने-‘फूलैफूलको […]