eadarsha.com
साइनिङ स्टारमा सचेतना
पोखरा, १४ फागुन। साइनिङ स्टार बोर्र्डिङ स्कुल पोखरा-६, बैदामले शुक्रबार प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्रसम्बन्धी सचेतना कार्यक्रम गरेको छ। कार्यक्रममा वडा नं. ६ का वडा सचिव राजुबहादुर कोइराला, नागरिक समाजका सदस्य विष्णुहरि अधिकारी, युवा नेतृत्व नेपालका अध्यक्ष श्रीकृष्ण अधिकारी र विद्यालयका प्रधानाध्यापक अर्जुन पाण्डेले सहजीकरण गरेका थिए। सो अवसरमा प्लाष्टिकको झोलामा राखेका खानेकुरा खाँदाको […]