eadarsha.com
नेफ्स्कुनको पोखरामा फिल्ड कार्यालय
पोखरा, १२ फागुन। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ -नेफ्स्कुन) ले पोखरामा फिल्ड कार्यालय स्थापना गरेको छ। पोखराको सिर्जनाचोकमा कार्यालय बुधबारदेखि सञ्चालनमा आएको हो। नेफ्स्कुनको यो १३ औं फिल्ड कार्यालय हो। बुधबारदेखि नै झापाको दमकमा पनि फिल्ड कार्यालय सञ्चालनमा आएको छ। पोखरा फिल्ड कार्यालयको संघका अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गरे। संघका अध्यक्ष घिमिरेले नेपालको […]