eadarsha.com
अग्रज समाजसेवी सुवेदी रहेनन्
पोखरा, १२ फागुन। कास्कीका अग्रज समाजसेवी भोजराज सुवेदीको बुधबार निधन भयो। ८४ वषीय सुवेदी केही वर्षदेखि पाकेनसन रोगबाट पीडित थिए। ग्रामीण क्षेत्रमा विद्यालय तथा सहकारीका अभियन्ता सुवेदीको हंसपुरमा २०६८ सालमा सार्वजनिक अभिनन्दनसमेत भएको थियो। उनलाई २५ भन्दा बढी संघ, संस्था र विद्यालयले अभिनन्दन गरेका थिए। आगामी चैतमा उनको चौरासीपूजा गर्ने तयारी थियो। पिता भगिरथ सुवेदी […]