eadarsha.com
बंगलादेश र भारत यु-१६ साफ फुटबलको सेमिफाइनलमा
पोखरा, ८ साउन।बंगलादेश र भारत काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मीको खेलमैदानमा मङ्गलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३-१ ले पराजित गर्दै सेमिफाइन्लमा प्रवेश गरेको हो। बंगलादेशका लागि टुटुलले दुर्इ तथा टोलिकुल इस्लामले एक गोल गरेका थिए। श्रीलंकाको तर्फबाट भने निरेशले सान्त्वना गोल फर्काएका थिए। तीन […]