eadarsha.com
वर्षा तथा चक्रवातका कारण कम्तीमा तीन सयको मृत्यु वा हराए
बेइजिङ, ३१ असार।चीनमा वर्षा, हुरी तथा उष्णप्रदेशीय चक्रवात साउलिकका कारण कम्तीमा २९५ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको पुष्टि भएको जानकारी त्यहाँको प्रशासनले सोमबार दिएको छ। मुसलधार पानीले दक्षिणपश्चिमी प्रान्त सिचुआँलाई जुलाई ७ देखि प्रभावित बनाएको थियो र हालसम्म त्यहाँ ६८ व्यक्तिको मृत्यु भएको छ। नागरिक मामिला मन्त्रालयले हाल त्यहाँ अन्य १७९ व्यक्ति हराइरहेको जानकारी […]