eadarsha.com
भारतमा बाढीमा हराएका छ हजार व्यक्तिको मृत्यु भएको अनुमान
देहरादुन, ३१ असार। भारतको उत्तरी भागमा गत महिनामा बाढी तथा पहिरोका कारण हराइरहेका करिब छ हजार व्यक्तिको मृत्युभएको अनुमान गरिएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन्। मुसलधार मनसुन वर्षाले हिमाली राज्य उत्तराखण्डलाई जुन महिनामा प्रभावित बनाएको थियो र त्यसका कारण तीर्थयात्री, पर्यटक तथा अन्य बगेका थिए। यस प्रकोपमा पूरै गाउँ तथा नगर नष्ट भएका थिए। यस […]