eadarsha.com
पोखरा र कुनमिङ्गबीच भगिनी सम्बन्धमा हस्ताक्षर, बहुपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता
कुनमिङ, ८ जुलाइ। पोखरा र कुनमि· नगरबीच सोमबार भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कुनमि·मा आयोजित समारोहमा पोखरा उपमहानगरपालिकाका प्रमुख झलकराम अधिकारी र कुनमि· नगर जनसरकार प्रमुख लि वेनर·ले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता प्रदान गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै कुनमि· नगरका प्रमुख लि ले उक्त क्षण विशेष दिन भएको […]