eadarsha.com
विदेशी भूमिमा नेपाली चेलीको सङ्गीत मोह
पोखरा, २३ असार।पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतस·ीतको उत्थानका लागि सक्रियता देखाएकी छिन्। साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिलेर्र् इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषाललेर्र् इजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ। सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। […]