eadarsha.com
इजिप्टका अपदस्थ राष्ट्रपति मोर्र्सीनाको नियन्त्रणमा, नयाँ राष्ट्रपतिद्वारा सपथ ग्रहण
काइरो, २० असार। इजिप्टका प्रधानन्यायाधीश एड्ली अल-मनसुरले बिहीबार अन्तरिम राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्। यसअघि सेनाले पूव राष्ट्रपति मोहमद मोर्र्सीलाई अपदस्थ गर्दै हिरासतमा लिएको थियो। यसरी उनको कार्यकाल एकै वर्षमा सकिएको थियो। सुरक्षा सेनाले पूव राष्ट्रपति मोर्र्सीीा उच्च सहयोगी तथा मुस्िलम ब्रदरहुड आन्दोलनका सदस्यहरूको खोजी गरिरहेको विभिन्न स्रोतले बताएका छन्। जून ३० मा इजिप्टमा […]