eadarsha.com
बङ्गलादेशमा नेचुरल्ली नेपाल,पोखराका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत
ढाका, २२ वैशाख।पोखराबाट गएको नेपाली सांस्कृतिक टोलीले ब·लादेशको राजधानी ढाकामा शनिबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्‍यो। नेपाली राजदूतावासद्वारा आयोजित नेचुरल्ली नेपाल : टुरिजम एण्ड कल्चर इभिनिङ् कार्यक्रममा उक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो। ओइको लिमिटेड ढाकाको निमन्त्रणामा ब·लादेशको एक हप्ते भ्रमणमा गएको अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको टोलीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो। प्राज्ञ हरिदेवी कोइराला, लोक […]