eadarsha.com
बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन
लन्डन, २६ चैत। बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको सोमबार निधन भएको छ। केही समयदेखि विरामी रहेकी उनको सोमबार ८७ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ। बेलायतकी पहिलो महिला प्रधानमन्त्री थ्याचरको निधनको समाचार उनका छोरा क्यारोललाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार उनको निधन भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्। आफ्नै निवासमा उनको […]