eadarsha.com
भारतमा पाँच नेपाली परिवारद्वारा आत्मदाह
काठमाडौं, २२ चैत।भारतको अहमदावादमा नेपाली परिवारले आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु भएको छ भने दुर्इजना घाइते भएका छन्। भारतको अहमेदवादस्थित राजकोट नगरपालिकाको कार्यालय अगाडि उनीहरूले आफ्नै शरीरमा आगो लगाउँदा जलेर तीन जनाको मृत्यु भएको हो। नगरपालिकाका अधिकारीले गैरकानुनी ढ·ले नेपाली बस्ती हटाउने योजना गरिरहेका बेला उनीहरूले आत्मदाहको प्रयास गरेका हुन्। बस्ती हटाउँदा आफ्नो बिचल्ली […]