eadarsha.com
मलेसियामा भएको झडपमा तीन नेपाली घाइते
मलेसियाको जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा स्थानीय युवाहरूको समूहले नेपाली कामदारमाथि आक्रमण गरेका छन्। घटनामा परि तीन नेपाली घाइते भएका छन्।