eadarsha.com
निर्वाचनमा राज्य संयन्त्रका सबै ध्यान केन्द्रित हुनेछ : अध्यक्ष रेग्मी
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन नै सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यसलाई अघि बढाउन पूरै राज्य संयन्त्रको ध्यान केन्द्रित रहेको बताएका छन्।