eadarsha.com
पूरै अवधि काम गर्ने पाकिस्तानको पहिलो नागरिक सरकार
पाकिस्तानको वर्तमान सरकारले पाकिस्तानको राजनीतिक इतिहासमा पूरै समय काम गर्न पाएको पहिलो नागरिक सरकारका रूपमा इतिहास निर्माण गर्न सफल भएको छ।