eadarsha.com
‘रेग्मी सरकार विस्थापनका लागि आन्दोलन’
प्रधानन्याधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि आन्दोलनमा उत्रिएका दलहरूले कास्कीमा आइतबार विरोधसभा आयोजना गरेका छन्।