eadarsha.com
कास्की काङ्ग्रेसद्वारा विरोधसभाको तयारी
सरकारले सर्वसत्तावाद, भ्रष्टाचार, दण्डहीनता, एवं महिला हिंसालाई प्रश्रय दिएको भन्दै कास्की काङ्ग्रेसले आगामी सोमबार पोखरामा विरोध सभा गर्ने भएको छ।