eadarsha.com
बेलायतले मानवीय अपराध गरेको छ : सभापति गुरुङ
गोरखा भूतपूर्व सैनिक सङ्घ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बेलायतले नेपालीलाई अवैधानिकरूपले सेनामा लगाएर मानवीय अपराध गरेको आरोप लगाएका छन्।