eadarsha.com
पुरुन्चौरको महायज्ञमा तीन करोड ८७ लाख बचत
कास्कीको पुरुन्चौर गाविसस्थित भारती भवन उच्च माविमा सञ्चालित श्रीमद्भागवत् महापुराण एवं धनधान्याचल महायज्ञको म·लबार आयव्यय सार्वजनिक गरिएको छ।