eadarsha.com
मदरल्याण्डमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम
पोखरा-७ मा रहेको मदरल्याण्ड उच्च माविमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नाटक, नृत्य, प्रहसन, गायन,अभिनयजस्ता विभिन्न विधामा सहभागी गराइएको थियो।