eadarsha.com
मानव मिलन एक चमत्कारिक कथा’ चलचित्रको शुभमुहूर्त
नेपाल केशरी मणिभद्र मुनिजी महाराजको जीवनीमा आधारित चलचित्र ‘मानव मिलन एक चमत्कारिक कथा’ को शनिबार एक समारोहबीच शुभ मुहूर्त भयो। जैनमुनि मणिभद्रको जन्मस्थान स्याङजा जिल्लाको आर्रुखर्क गाविस-६ गैरीस्वाँरास्थित घरबाट बाजागाजासहित निस्केको र्‍याली स्थानीय शिवालय मन्दिर परिसरमा पुगी समारोहमा परिणत भएको थियो।