eadarsha.com
दशावतार बालनमा पोखरेली मन्त्रमुग्ध
सधैजसो राजनीतिक भाषण, सम्मेलन र साङ्ग·ीतिक कार्यक्रम मात्र हुने पोखरा सभागृहमा शनिबार पोखरेली दर्शक फरक खालको दृश्यावलोकन गरी मन्त्रमुग्ध भए।