eadarsha.com
चौथो वालिङ महोत्सव सुरु आन्दोलनले सरकारको घुँडा टेकाउँछ : कोइराला
चौथो वालिङ महोत्सव तथा क्षेत्रीय औद्योगिक कृषि, पर्यटन तथा व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ। ‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रको खिलाफमा जाने शक्तिहरू आफै पतन भएर जाने बताए।