eadarsha.com
अलिमियाँ प्रतिष्ठानले बालन प्रदर्शन गर्ने
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको प्रतिष्ठानले जानकारी दिएको छ। शनिबार बिहान ११: ३० बजे पोखराको पृथ्वीचोकबाट झाँकीसहितको र्‍याली निकालिने पनि सो अवसरमा जानकारी दिइयो।