eadarsha.com
चौथो तनहू“ महोत्सवको तयारी पूरा
चौथो तनहूँ महोत्सव एवं दोस्रो पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी-२०६९को तयारी पूरा भएको छ। आयोजक तनहूँ उद्योग वाणिज्य सङ्घले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो।