eadarsha.com
लेखनाथ महोत्सवमा यसपटक पनि कपल डान्स हुने
यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौं लेखनाथ महोत्सव २०६९ मा विशेष कार्यक्रमको रूपमा यसपटक पनि जोडी नृत्य गण्डकी तारा हुने भएको छ।