eadarsha.com
लेखनाथ महोत्सवको तयारी तीव्र
महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराको साथ माघ २६ देखि फागुन ८ सम्म सञ्चालन हुन लागेको नवौं लेखनाथ महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढेको छ।