eadarsha.com
समाजसेवी जोशीद्वारा महायज्ञमा उल्लेखनीय दान
गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालाले शनिवारदेखि सञ्चालन गरेको श्रीमदभागवत धनधान्याचल ज्ञान महायज्ञको सफलताको लागि कुश्माका समाजसेवी हरिप्रसाद जोशी, मखमली जोशी र उनको परिवारले १० लाख ५१ हजार दुर्इसय ४० रुपैयाँ“ नगद दान गरेको छ।