eadarsha.com
पोखरा नुडल्स बजार बिक्री प्रतिनिधि सङ्घ
पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा नुडल्समा कार्यरत बजार प्रतिनिधिहरूको आइतबार भएको एक भेलाले अमृत कुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय नेपाल बजार बिक्री प्रतिनिधि सङ्घ पोखरा नुडल्स इकाइ कमिटी गठन गरेको छ।