eadarsha.com
निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा अग्रज व्यवसायी तथा उत्कृष्ट विद्यार्थी सम्मानित
नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा शनिबार सम्पन्न भयो। सभाको उद्घाटन समारोहमा अग्रज निर्माण व्यवसायी र निर्माण व्यवसायीका प्रवेशिकामा सवोर्त्कृष्ट अंक ल्याउने एक एक जना छोराछोरीलाई सम्मान गरिएको छ।