eadarsha.com
प्रजातन्त्र बलियो भए मात्रै शान्ति स्थापना : घर्ती
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रजातन्त्र बलियो भएमात्रै देशमा शान्ति स्थापना हुने बताएका छन्। नेपाल दलित सङ्घ कास्कीको पाँचौ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै घर्तीले यस्तो बताएका हुन्।