eadarsha.com
युवाको लागि सीप विकास मेला सुरु
रोजगार कोषको सचिबालय हेल्भेटास स्विर्स इन्टर को-अपरेशन नेपाल र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि पोखरामा युवाको लागि सीप विकास मेला सुरु भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने दुर्इदिने क्षेत्रीय मेलामा आर्थिकरूपमा कमजोर रहेका करिब तीन हजार युवालाई निःशुल्क तालिम दिइने आयोजकले जनाएको छ।