eadarsha.com
एमाओवादीको दोसो जिल्ला सम्मेलन वालिङमा सुरु भट्टराईले राजीनामा दिए देश अराजकतातर्फ धकेलिन्छ : पोखरेल
एकीकृत नेकपा माओवादीका पश्चिम ब्यूरो प्रमुख तथा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य लीलामणि पोखरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिए देश पुनः अराजकतातर्फ धकेलिने बताएका छन्।