eadarsha.com
‘होस गरौं’ भूकम्प विशेष नाटक प्रदर्शन
विश्वमै भूकम्पीय जोखिमको दृष्टिकोणबाट हेर्दा नेपाल ११ औँ स्थानमा पर्दछ। यसर्थमा पनि नेपालमा भवन भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने जरूरता देखिन्छ।