eadarsha.com
माघ ६, २०६९
मेषः धार्मिक कार्यमा ध्यान जाने, कार्यमा सफलता, मीठो खाने अवसर मिल्ला। बृषः मौकाको फाइदा लिनेहरू जाग्ने, झुठा आरोप लाग्न सक्छ, खर्च बढ्ने छ। मिथुनः काममा सफलता मिल्ने, अरुबाट सहयोग, धन आर्जन गर्ने मौका छ। कर्कटः काम व्यवहारमा सफलता, मातृसुख मिल्ला, चञ्चलपन रहला। सिंहः पढाइ लेखाइ र प्रतिभाका कार्यमा सफलता, सन्तानको लागि खर्च होला। कन्याः प्रतिस्पर्धात्मक […]