eadarsha.com
नेपाली काङ्ग्रेसको विरोध सभा
सरकार निरंकुशता र सर्वसत्तावादतर्फ उन्मुख रहेको, पत्रकार डेकेन्द्र थापाको हत्यारा तथा विभिन्न हिंसाका घटनामा संलग्नलाई संरक्षण गरेको भन्दै नेपाली काङ्ग्रेसले देशभरजस्तै शुक्रबार पोखरामा पनि विरोध सभा सम्पन्न गरेको छ।