eadarsha.com
सत्तारूढ गठबन्धन पनि देशव्यापी जनपरिचालनमा जाने
सत्तारूढ दलहरूको मोर्चा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले यही माघ १७ गते राजधानीमा जनप्रदर्शनसहित आमसभा गर्ने भएको छ। सरकारविरुद्ध आन्दोलनमा जाने विपक्षी दलहरूको निर्णय लगतै सत्तारूढ गठबन्धनले पनि जनपरिचालनका कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ।