eadarsha.com
छत्तिसगढ विरुद्धको टि(ट्वान्टी क्रिकेट शृङ्खलामा माछापुच्छ्रे क्रिकेट क्लब विजयी
पोखराको माछापुच्छ्रे्र क्रिकेट क्लबसँग मैत्रीपूर्ण क्रिकेट खेल्न आएको भारतको टोली पराजित भएको छ। घरेलु टोली पोखराले आठ खेलको टी-ट्वान्टी क्रिकेट शृङ्खला ६-२ ले कब्जा गरेको हो।