eadarsha.com
फेवा फाइनान्सबाट सुनचाँदी कर्जा र लकर सुविधा
फेवा फाइनान्स लि. केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखराले पोखराबाट सुनचाँदी कर्जा र लकर सुविधा सञ्चालनमा ल्याएको छ। २०६० साल वैशाखदेखि सञ्चालनमा आएको सो संस्थाले ग्राहकको परिवर्तित चाहनाबमोजिम वित्तीय सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै आइरहेको छ।