eadarsha.com
वैद्यलाई अध्यक्षमा चयन गर्दै माओवादी महाधिवेशन सम्पन्न
५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेकपा-माओवादीको सातौं महाधिवेशन सम्पन्न भएको छ। महाविधेशनले मोहन वैद्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको हो।