eadarsha.com
एनेकपा माओवादीको पाँचौं जिल्ला सम्मेलनको तयारी तीव्र
एकीकृत नेकपा माओवादी कास्कीको पाँचौं जिल्ला सम्मेलन शनिबार पोखरामा हुने भएको छ। एनेकपा माओवादी जिल्ला कार्यसमिति कास्कीले म·लबार पार्टीकार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो।