eadarsha.com
हंसपुर गाविसको २१ औं गाउँ परिषद् सम्पन्न
कास्कीको दक्षिणपूर्वमा पर्ने हंसपुर गाविसको २१ औं गाउँ परिषद् आइतबार सम्पन्न भएको छ। परिषद्ले आर्थिक वर्ष ०७०/०७१ को लागि ७४ लाख २५ हजार दुर्इ सय रुपैयाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ।